IME Life
GBIME

स्वावलम्बन लघुवित्तको २०% लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेको छ । बैंकको पुस २७ गते सोमबारको पत्रले स्वीकृति प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS