IME Life New

सिटिजन लाइफले दियो मृतकको परिवारलाई ६० लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स, कावासोती शाखाले आज एक कार्यक्रम गरि बीमा दाबी भुक्तानी गरेको छ।घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएकी मृतक पिहिसरा सार्कीको परिवार लाई आज बुलिङ्टार–५, कुतिया स्थित उहाकै घरमा गई मृतकका परिवारलाई ६० लाखको चेक हस्तान्तरण गरिएको कुरा शाखा प्रमुख जगत ढकालले जानकारी दिएको छ ।

उक्त कार्यक्रम बोल्दै मृतका श्रीमान लाल वहादुर नेपालीले बीमाबाट धेरै राहत हुने कुरा सुनेको तर आज आफैलाइ पर्दा महसुस गरेको कुरा व्यक्त गरे ।वडा प्रतिनिधि, विभिन्न सहकारीका ब्यवस्थापक, शिक्षक,एजेन्सी म्यानेजरको उपस्थितीमा भएको उक्त कार्यक्रमको संचालन एजेन्सी म्यानेजर अमृत पोख्रेलले गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS