IME Life New

सूर्या लाइफको स्वतन्त्र संचालकमा देवकोटा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् ।इन्स्योरेन्सको पुस २६ गते सम्पन्न संचालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा देवकोटालाई नियुक्त गरेको हो ।

कम्पनीले यसअघिका स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजिनामा पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको समेत सूचनामार्फत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS