काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले संचालकको राजिनामा स्वीकृत भएको छ।कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने कपिल आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
हिमालयन उर्जा विकासका संचालक आचार्यको राजिनामा स्वीकृत

















