IME Life New

लघुवित्त वित्तीय संस्थालाई पुनरकर्जाको लागि आवेदन दिन राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस २७ देखि माघ १२ गतेसम्म लघुवित्त वित्तीय संस्थालाई आवेदन दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले आफ्नो संस्थाको संचालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन भनेको छ । राष्ट्र बैंकले विभिन्न ६ वटा शर्त पनि तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS