IME Life
GBIME

सिन्धु विकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक जना डेपुटि चिफ एक्जुकेटिभ र केही ब्रान्च हेडका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS