IME Life New

फर्स्ट माइक्रोफाइनान्सद्धारा १२ संस्थालाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई डस्टबिन वितरण गरेको छ ।

बैंकले पुस २४ गते आ–आफ्नो समुदाय वरपर फोहोरमैला संकलनका लागि सहयोग पु¥याउने उद्देश्यसहित डस्टबिन वितरण गरेको जनाएको छ । संस्थाको बाह्रौं वार्षिकोत्सव अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।

Esewa
Crest

संस्थाको ज्ञानेश्वरस्थित रजिस्टर्ड कार्यालय परिसरका सार्वजनिक स्थल कामनपा वडा नम्बर ३० को कार्यालय, नक्साल भगवति मन्दिर, आनन्द भैरव मन्दिर ज्ञानेश्वर, सानो गौचरन खेलमैदान, सशस्त्र प्रहरी शिक्षालय, टंगाल मावि, बाल मन्दिरलगायतका संस्थालाई ५० थान डस्टबिन वितरण गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS