IME Life New

स्टाण्डर्ड चार्टर्ड बैंकमा नयाँ अध्यक्ष नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकमा नयाँ अध्यक्ष चयन भएका छन् । स्टाण्डर्ड चार्टर्ड बैंक, युकेले स्टाण्डर्ड चार्टर्ड बैंक, इण्डियाको अध्यक्षमा जेरिन दरुवाललाई नियुक्त गरिएको र निज नेपालस्थित स्टाण्डर्ड चार्टर्ड बैंकको समेत अध्यक्षमा नियुक्त भएका हुन् ।

स्टाण्डर्ड चार्टर्ड बैंक नेपालका अध्यक्ष जितेन्दर अरोराको ठाउँमा जेरिन डरुवालले नयाँ अध्यक्षको रुपमा नियुक्त गरिएको स्टाण्डर्ड चार्टर्ड बैंकले जनाएको छ । बैंकले गत जनवरी ८ मा सम्पन्न भएको बोर्ड बैठकले जनवरी ९ देखि लागू हुने गरी दरुवाललाई नयाँ अध्यक्षमा नियुक्त गरिएको जनाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS