IME Life New

दुई कम्पनीको साधारण सभा आज, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एक लघुवित्त वित्तीय सस्था र एक विकास बैंकको साधारण सभा आज शनिवार हुँदैछ। मुक्तिनाथ विकास बैंक र आशा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । आशा लघुवित्त वित्तीय संस्थाले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभाले १५ प्रतिशत बोनस शेयर शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

Esewa
Crest

त्यसैगरी मुक्तिनाथ विकास बैंकले होटल पोखरा पार्दीमा साधारण सभा बोलाएको छ । सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS