IME Life New

एभरेष्ट बैंकका ग्राहकहरूलाई यस्तो आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको हुनाले बैंकले ग्राहकहरूलाई तुरुन्तै नजिकैको बैंक शाखा कार्यालयहरुमा गएर नम्बर अपडेट गर्न आग्रह गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS