IME Life New

तीन लघुवित्तको मर्जर सम्झौता रद्द, आरम्भ चौतारीले २ लघुवित्तलाई गाभ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लघुवित्तलाई प्राप्ती गर्ने मर्जर सम्झौता रद्द गरेको छ । लघुवित्तले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता गरेकोमा यी तीनै पक्षले मर्जर सम्झौता रद्द गरेका हुन् । मर्जर सम्झौता रद्द भएसँगै आरम्भ चौतारीको शेयर कारोबार फुकुवा भएको छ ।

अब आरम्भ चौतारी लघुवित्तले बनेपामा केन्द्रिय कार्यालय रहेको बिपिडब्लु लघुवित्त र बुटवलमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाको सञ्चालक स्तरीय मर्जर समितिको सिफारिसमा पुस १० गते उक्त दुई संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS