Connect IPS
IME Life

शिखर इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६र ७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोकम्पनीले जनाएको छ ।

कम्पनीले गत वर्ष जारी गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको आधारमा लाभांश प्रस्ताव गरेको छ । २०७७ असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ अनुसार कम्पनीले ३६ दशमलव १ प्रतिशत बोनस र १ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

Prabhu
Crest

कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृत गरेपछि तथा कम्पनीको साधारण आगामी वार्षिक सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS