काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । फाइनान्सको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।