IME Life New

महलक्ष्मी विकास बैंकको नयाँ शाखा दमौलीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँ जिल्ला, व्यास नगरपालिका ३, सफासडक स्थित दमौली शाखा कार्यालयको उद्घाटन गरेको छ ।दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले एक समारोहका बीच गरेका हुन् । उक्त अवसरमा विशेष अतिथिका रुपमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा रहेका थिए ।

उक्त कार्यक्रमको अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्घविक्रम शाह, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायत विभिन्न कार्यालयका प्रमुखहरु, व्यास नगरपालिकाका प्रतिनिधिहरु, दमौली बजार ईकाइ समितिका प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकार महासंघ तनहुँका प्रतिनिधिहरु, व्यवसायी रहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS