IME Life
GBIME

नेको इन्स्योरेन्स कम्पनीद्वारा एक करोड ४८ लाख दावी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बाढी पहिरोले सडकमा पुर्याएको क्षति बापतको बीमा दावी भुक्तानी गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले यही पुस १९ गते आइतबार जयदेवी एसएस निर्माण सेवाका सञ्चालक सन्देश शाहीलाई बीमा दावी भुक्तानी बापत एक करोड ४८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Crest

अछाम जिल्लामा सडक निर्माणको काम गर्दै आएको जयदेव एसएस निर्माण सेवाले अछाम जिल्लाको रामारोशनमा निर्माण गर्दैै गरेको सडकमा २०७७ साल भदौं २ गते आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको थियो । सो बाढी पहिरोपछि नेको इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा परेको बीमा दावी रकममाथि कम्पनीले प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS