IME Life

सिभिल बैंक र आईएमई डिजिटल बीच सम्झौता

SPIL
NIC ASIA

सिभिल बैंक र आईएमई डिजिटल बीच ‟आईएमई पे ” मार्फत मोबाईल वित्तीय सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटलका तर्फ बाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता भए सँगै सिभिल बैंक आईएमईको बैंकिङ साझेदार संस्था हुनेछ ।साथै सिभिल बैङ्कका सेवाग्राहीहरुले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत् गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS