IME Life New

आर्मी ब्यारेक परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पा जिल्लास्थित लिवाङको आर्मी ब्यारेक परिसरमा पनि एटिएम सेवा सुरू गरेको छ । यससँगै बैंकको एटिएम संख्या २४० पुगेको बैंकले जनाएको छ ।

उक्त एटिएम सेवा खड्गदल गन , रोल्पा लिबाङका प्रमुख सेनानी सुधिर के।सी।ले उद्घाटन गरेका हुन् । जिल्लाको सातदोबाटो, खुमेल, बम्रूक लगायतका ग्राहकहरूलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS