IME Life New

सेन्ट्रल फाईनान्सद्वारा १० प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको सञ्चालन मुनाफाबाट कूल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । फाइनान्स कम्पनीको हिजो बसेको सञ्चालक समितिको २९६ औ बैठकले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट कूल आठ करोड २३ लाख ३९ हजार ७८६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस र शेयर तीन प्रतिशत नगद लाभांश कर सहित प्रस्ताव गरिएको छ । सो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS