IME Life New

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंक लिमिटेडले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुुनाफा बाट शेयरधनीहरु लाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS