IME Life New

ब्रोकर कमिसन घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको स्रोतले जनाएको छ ।यस बारे विस्तृत विवरण आउन भने बाँकि रहेको छ । धितोपत्र बोर्डका एक अधिकारीका अनुसार बोर्ड ,नेपाल स्टक एक्सचेञ्ज र स्टक ब्रोकर गरी ३ वटै पक्षको कशिसन घटेको हो ।

यसअघि ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए । लगानीकर्ताले ब्रोकर कमिसन ० दशमलव २५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS