IME Life New

चिलिमे जलविद्युतको साधारणसभा पुस १२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चिलिमे जलविद्युत्ले साधारण सभाका लागि पुस १२ गते बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बन्द रहने भएको छ । जसका कारण मंसिर २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS