Connect IPS
IME Life

चार कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज चार वटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ६ सय ८१ रुपैयाँ , प्रभु बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४१ रुपैयाँ , नेपाल बंगलादेश बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ सय ५० रुपैयाँ र आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ५ सय ८१ रुपैयाँ कायम गरेको छ ।

Prabhu
Crest

नेप्सेले एभरेष्ट बैंकको आधारमूल्य रू ७१५, प्रभु बैंकको ३७५, नेपाल बंगलादेश बैंकको २६५ र आरएसडिसी लघुवित्तको ६३३ लिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS