Connect IPS
IME Life

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड आज हुँदैछ । बिहीबार प्रि– अलोटमेण्ट सम्पन्न भइसकेको हुनाले आज शुक्रबार बिहान ११ बजे निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बाँडफाँड गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म १०० रुपैयाँ अंकित दरमा कूल ६० लाख कित्ता आईपिओको लागि आवेदन खुल्ला गरेको थियो । कूल ६० लाख कित्ता मध्ये कर्मचारी तथा म्यूचल फण्डलाई छुट्टाएर ५४ लाख कित्ता आईपिओ मात्रै सर्वसाधारणले पाउनेछन् । उक्त आईपिआ गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

Prabhu
Crest

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङक अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन परेको छ । सो मध्ये ५ लाख ४२ हजारको हात खाली हुने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS