Connect IPS
IME Life

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने भएको छ ।

सिटिजन्स बैंक र महिला उद्यमी महासंघ बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात महिला उद्यमी महासंघको सिफारिसमा बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमती भएको छ ।

Prabhu
Crest

यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले देशै भरी छरिएका ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS