Connect IPS
IME Life

एशियन लाइफको सिईओमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एशियन लाइफका पूर्व संचालक समेत हुन्।

कम्पनीको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीको सिईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठलाई माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओमा नियुक्त गरेको कम्पनीले सूचना मार्फत जनाएको छ ।

Prabhu
Crest

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत छन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS