काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख सुवास सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु। दुई लाख ५० हजारको चेक हस्तान्तरण गरे ।