Connect IPS
IME Life

गुँरास लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे न्यू अञ्जली होटल धनकुटा ७ धनकुटामा गर्ने जनाएको छ ।

सभामा संस्थाले कम्पनीको संस्थापक समूह क मा ५ जना सञ्चालकहरु निर्वाचित गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य प्रस्तावमा आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द रहने छ । त्यसैले पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS