IME Life New

दुई लघुवित्तको बोलपत्र आज खोलिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको बोलपत्र आज खोलिने भएको छ । यी दुई लघुवित्तको बोलपत्र आज बिहान ११ बजे खोलिने भएको हो ।

कम्पनीले प्रभु क्यापिटल, लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र खोल्ने जनाएको छ ।

Esewa
Crest

एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक समूहको २५ हजार ५२० कित्ता र ग्रामीण विकासको ३० हजार कित्ता शेयर कम्पनीले मंसिर २१ गतेदेखि पुस ५ गतेसम्म लिलामीद्वारा विक्रीमा ल्याएको थियो । सोही शेयरको बोलपत्र आज खोलिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS