IME Life New

सिद्धि पोलि प्याथल्याबमा सिटिजन्स बैंकका ग्राहक लाई छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चारखाल स्थित सिद्धि पोलि प्याथल्याब प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट ल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सम्झौता भए सँगै सिटिजन्स बैंकका डेबिट क्रेडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउँने छन् ।

Esewa
Crest

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS