IME Life New

सिद्धार्थ बैंकद्धारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बैंकबाट प्राप्त रकम सेन्टरले प्रदेश १ मा कोरोना संक्रमितहरुका उपचारका लागि १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS