IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्धारा हितग्राही खातामा बोनस शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ ।
संस्थाको असार २७ गते सम्पन्न भएको नवौँ वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर बुकक्लोज हुँदासम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त शेयर जम्मा गरिएको संस्थाले जनाएको छ ।

संस्थाले हालसम्म बोनस शेयर प्राप्त नगरेका शेयरधनीहरुलाई संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS