IME Life New

नेपाल सेवा र विन लघुवित्त मर्ज हुने, नेपाल सेवाको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता भएपछि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको हो ।

मर्जर सम्बन्धी कार्य नटुङगेसम्मका लागि शेयर कारोबार बन्द हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS