IME Life
GBIME

प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। बैंकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको बैंकले जनाएको छ ।

उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS