IME Life
Beema Board

लघु जीवन बीमकको व्यापार पौने ८ करोड बढी, क्रेष्टको प्रिमियम संकलन सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । लघु जीवन बीमकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म पौने ८ करोड रुपैयाँ माथिको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ लघु जीवन बीमकले यो ९ महिनाको अवधिमा ७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार क्रेष्ट माइक्रो लाइफको देखिएको छ। यो कम्पनीले ९ महिनाको अवधिमा ४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी गार्डियन माइक्रो लाइफले पनि समीक्षा अवधिसम्म २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। लिबर्टी माइक्रो लाइफले चैतसम्म १ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS