IME Life
Beema Board

गौतम दम्पतीले छोरालाई पास्नीमा दिए ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व, जन्मदिन, विवाह, लगायतका यत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । विभिन्न उत्सवहरुमा लाखौं खर्च गरी बनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने चलनले समाजमा बचत गर्ने प्रवृतिको विकास भएको छ ।

यसैबीच काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली गाउँपालिका ५ बस्ने लिला नाथ गौतम र सर्मिला गौतमलेआफ्नो छोराको पास्नीको अवसरमा बीमालेख उपहार दिएका हुन् । उनीहरुले नेपाल लाइफबाट ५ लाख रुपैयाँको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना उपहार दिएका हुन् ।

Prabhu
Crest

छोराको भविष्यका लागि भन्दै उनीहरुले वार्षिक ३५ हजार ३ सय रुपैयाँ बीमा शुल्क बुझाउने गरी उक्त उपहार दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS