IME Life
Beema Board

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरूले ७३ हजार ८४१ कित्ता शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका संस्थापक शेयरधनीहरुले नै खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकले तोकेको उक्त समयभित्र उक्त शेयर विक्री नभएको खण्डमा अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्ने बैंकले जनाएका छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS