IME Life
Beema Board

सुनको भाउमा पहिरो, एकैदिन रु. २७०० ले सस्तियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा पहिरो गएको छ। आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन १ लाख ३४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

Prabhu
Crest

आज चाँदी तोलामा २० रुपैयाँले सस्तिएर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS