IME Life
Beema Board

आजबाट अरुण भ्याली हाइड्रोपावरले बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले वैशाख १० गते अर्थात आजदेखि बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दैछ । कम्पनीले यस अघि हकप्रद शेय विक्री खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण तर्फ १९ लाख ९२ हजार १३४ कित्ता शेयरमा आवेदन नपरेकोले कम्पनीले उक्त बाँकी रहेको शेयर बोलकबोल मार्फत विक्रीमा ल्याएको हो ।

यस शेयरमा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । उक्त शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

सो शेयरमा आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पोलपत्र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS