IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा झरेको हो।

आज बजारमा ३०५ कम्पनीका १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन ९१ कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६२ करोड ४७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड २३ लाख रुपैयाँ
  • एनआईसी एशिया बैंकः ८ करोड ४२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ८ करोड ३० लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ७ करोड ३५ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ६ करोड ६५ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ६ करोड ३० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ८७ लाख रुपैयाँ
  • त्रिशूली जलविद्युतः ५ करोड ६६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS