IME Life
Beema Board

ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको बताएको छ । बैंकमा खाता खोलि हालसम्म पनि केवाईसी अद्यावधिक नगराएका ग्राहकलाई एक सूचना जारी गर्दै बैंकले अद्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहकलाई आफूलाई सहज पर्ने जुनसुकै शाखामा गई अद्यावधिक गराउन आग्रह गरेको छ । अद्यावधिक गराएका ग्राहकको विवरणमा परिवर्तन भएमा सोही बमोजिम ग्राहक पहिचान विवरण उपलब्ध गराउन समेत बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS