Connect IPS
IME Life

एलआइसी नेपालले पद पुनः वर्गिकरण गर्दा कर्मचारीकाे स्वतः बढुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं। लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (एलआइसी) नेपालले पद संरचनालाई पुनः वर्गिकरण गरेकाे छ। एलआइसीले बीमा कम्पनीहरुकाे तलबमानलाई आधार मानेर अधिकृत देखि प्रबन्धक पदलाई पुनःस‌ंरचना गरेकाे हाे ।

जुनियर अफिसरलाई सहायक प्रबन्धक, अफिसरलाई उपप्रबन्धक, वरिष्ठ अधिकृतलाई प्रबन्धक, सहायक प्रबन्धकलाई वरिष्ठ प्रबन्धक, उपप्रबन्धकलाई मुख्य प्रबन्धक र प्रबन्धकलाई वरिष्ठ मुख्य प्रबन्धक पदमा पुनःवर्गिकरण गरेकाे हाे । हालै गरिएकाे पुनःवर्गिकरणसँगै यी पदका कर्मचारीहरुकाे सेवा सुविधा यथावत रहने गरी पद मात्र स्वतः बढुवा भएकाे छ।

Prabhu
Crest

सिनियर एसिस्टेण्टलाई सिनियर एशाेसिएट, एसिस्टेण्टलाई एशाेसिएट, जुनियर एसिस्टेण्टलाई जुनियर एशाेसिएट पदमा पुनः वर्गिकरण गरिएकाे छ। कम्पनीकाे सञ्चालक समितिले रेकर्ड कलर्क, पियन र चालक पदलाई यथावत नै राखेकाे छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS