IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको साउन २२ गतेको पत्र अनुसार पाठकलाई यस कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम आजदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट पाठकले सञ्चालकको पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् ।

Prabhu
Crest
1693370684334 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS