IME Life
Beema Board

नेपाल लाइफलाई कर्मचारीले खाइपाइ आएको सुविधा नघट्ने गरी विनियमावली संशोधन गर्न प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई कर्मचारी विनियमावली संशोधन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सात दिन भित्र संशोधित विनियमावलीमा यस भन्दा अगाडी कर्मचारीहरुले खाइपाइ आएको सुविधा नघट्ने संशोधन गरेर पेश गर्न निर्देशन दिएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति विनानै सञ्चालक समितिबाट विनियमावली पारित गरि कार्यान्वयन गरेको थियो । कर्मचारीहरुले खाइपाइआएको सेवा सुविधा नै कटौती गरेपछि कर्मचारीहरुले बीमा प्राधिकरणमा उजुरी दिएका थिए ।

Prabhu
Crest

श्रम ऐन विपरित कम्पनीको कर्मचारी नियमावली संशोधन भएको थियो । कर्मचारीको सेवा सुविधा कटौती गर्ने क्रममा किरिया विदाको अवधि समेत घटाइएको छ । कम्पनीले आफुखुसी विनियमावली संशोधन गरे पछि कर्मचारीहरुले कम्पनीमा संशोधनको माग गरेका थिए । कम्पनीले कर्मचारीको आवाज नसुने पछि उनिहरु प्राधिकरण पुगेका छन् ।

प्राधिकरणले पनि उनिहरुको आजाव सुनुवाइ गर्दै खाइपाइआएको सेवा सुविधा भन्दा नघटाउने गरी विनियमावली संशोधन गरेर प्राधिकरणमा सात दिन भित्र पेश गर्न निर्देशन दिइएको छ । कर्मचारी युनियनको सुझावलाई वेवास्था गर्दै उच्च व्यवस्थापन तथा सञ्चालकहरुले मनलाग्दी काम गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् 

श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%

खुसी

0%

दु :खी

5%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS