IME Life
Beema Board

आशाले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो तय

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएको छ । यी दुई संस्थाबीच मर्जर तथा प्राप्तिको लागि १ः१ को स्वाप रेसियोमा मर्जर हुने गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको हो ।

मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त कायम गर्ने कम्पनीले जनाएको छ । संस्थाको कार्यालय काभ्रेको साँगामा रहने छ। राष्ट्र उत्थान लघुवित्तले असार १६ गते धुलिखेलको अरनिको होटेज लमा सभा गर्ने जनाएको छ ।

Prabhu
Crest
1686330312829

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS