IME Life
Beema Board

याक एण्ड यती होटलले डाक्यो ४६ औं वार्षिक साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । यक एण्ड यती होटलले ४६ औं वार्षिक साधारणसभा डाकेको छ । होटलले यहि चैत ३ गतेका दिन कम्पनी रजिष्टर्ड कार्यालय, लालदरबारमा उक्त सभा डाकेको हो ।

उक्त सभामा संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको ४६ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व.२०७८/०७९ को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने तथा आ.व.२०७९/०८० का लागि लेखापरिक्षक नियुक्ति साथै पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS