IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन हुने

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीको हाल कायम संस्थापक ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारणमा परिर्वनत गर्न लागेको हो ।

त्यपछि कम्पनीको शेयर स्वामित्व संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत कायम गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS