IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमिर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ८५८ रुपैयाँ शून्य ९ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ९४३ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनश शेयरको मुल्य समायोजन पछि ६८९ रुपैयाँ ७२ पैसा मूल्य तोकेको छ । कम्पनीको अन्तिम मूल्य ७८८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS