IME Life
Beema Board

हिमालयन एभरेष्टले अभिकर्ता तालिम दिदै, भर्चुअल माध्यमबाटै सहभागी हुन सकिने

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट बीमा व्यवसाय अभिवृद्धि गर्न एवं स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हो ।

इच्छुक व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरुले भदौ २७ गतेसम्ममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीले भदौ २८ गतेदेखि भदौ ३० गतेसम्म विहान साढे ९ बजेदेखि ५ बजेसम्म तालिम सञ्चालन गर्नेछ । अहिले ५० जनालाई तालिममा सहभागी गराइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

एसएलसी/सिईई परीक्षा उत्तिर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिदा नागरिकता प्रमाणपत्रको प्रतिलिपी एक थान, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि एक थान, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि एक थान र पासपोर्ट साइज फोटो चार थान आवस्यक पर्नेछ । आवस्यक कागजातहरु नोटरीबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS