IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ शाखा विस्तारका लागि घर भाडामा खोज्दै

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ शाखा कार्यालय विस्तार गर्नका लागि घर भाडामा खोजेको छ । कम्पनीले उपत्यकाभित्र ४ स्थानमा र उपत्यका बाहिर १५ स्थानमा शाखा कार्यालय विस्तार गर्नका लागि घर भाडामा लिन शिलबन्दी प्रस्ताव पेश गर्न घरधनीहरुलाई आब्हान गरेको हो ।

कम्पनीले उपत्यकाभित्र चाबहिल चोकदेखि चुच्चेपाटीसम्म, सूर्यविनाय जगते कमलविनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म, सामाखुशी चोकदेखि गोंगबुसम्म घर भाडामा खोजेको हो ।

Prabhu
Crest

त्यसैगरी कम्पनीले उपत्यकाबाहिरका लागि काकडभित्ता, झापा, पथरी मोरङ्ग, दुहबी सुनसरी, कलैया बारा, निजगढ बारा, परासी बजार परासी, तुलसीपुर दाङ्ग, कोहलपुर बाँके, छिन्चु सुर्खेत, लम्की कैलाली, अत्तरीया कैलाली, लेखनाथ कास्की, पर्सा चितवन, महेन्द्रनगर धनुषा र नेपालगंज बाँकेमा घर भाडामा खोजेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS