IME Life
Beema Board

रिलायन्स लाइफले माग्यो ६ प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजर तथा ३ वटा प्रदेशका लागि भने म्यानेजर सहित केहि संख्यामा बजार प्रतिनिधको समेत माग गरेको छ ।

कम्पनीले प्रदेश २ को बर्दिबास, लाहान, लालबन्दी तथा सिमराका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । यसैगरी प्रदेश ३ का लागि चापागाउँ, किर्तिपुर, महाराजगञ्ज, फर्पिङ, सामाखुशी र सतुङ्गल शाखाको लागि पनि ब्रान्च म्यानेजरको माग गरेको छ । यसैगरी प्रदेश ४ मा १ जना प्रदेश ५ मा ३ जना, प्रदेश ६ मा ३ जना र प्रदेश ७ मा भने २ वटा शाखाको लागि ब्रान्च म्यानेजरको माग गरेको छ ।

Prabhu
Crest

ब्रान्च म्यानेजरको अलावा कम्पनीले प्रदेश ३, ५ र ७ मा गरी ६ जना बजार प्रतिनिधिको लागि विज्ञापन खुल्ला गरेको छ । इच्छुक एवम योग्यता पुगेका व्यक्तिलाई आफ्नो लागि पायक पर्ने स्थानमा यहि साउन २२ गतेभित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS